राष्ट्रिय फुटसल टोलीको मुख्य प्रशिक्षकमा विक्रम नियुक्त

सहायक प्रशिक्षकमा आलेमगर र व्यवस्थापकमा महर्जन

काठमाडाैं | कात्तिक १, २०८१

राष्ट्रिय फुटसल टोलीको मुख्य प्रशिक्षकमा विक्रम नियुक्त

पोखरा:    विक्रम महर्जन नेपाली राष्ट्रिय फुटसल टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् ।

 

आज (बिहीबार) एन्फा कम्प्लेक्स सातदोबाटोमा एन्फा महासचिव किरण राईले महर्जनलाई नियुक्तिपत्र हस्तान्तरण गरे । 

 

यस्तै उक्त टिमको सहायक प्रशिक्षकमा सुमितकुमार आलेमगर र टिम व्यवस्थापकमा राज महर्जन नियुक्त भए । 

 

राईले आलेमगर र महर्जनलाई पनि सोही अवसरमा नियुक्तिपत्र हस्तान्तरण गर्दै बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।
 

पोखरा ।   उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीहरूलाई लक्षित गर्दै मिसन युएसए एजुकेशन कन्सल्टेन्सीले पोखरामा आफ्नो चौथो शाखा विस्तार गरेको छ ।   पोखराको महेन्द्रपुलमा आज एक विशेष का...

थप पढ्नुहोस्

पोखरा कलेज अफ म्यानेज्मेण्टद्वारा आयोजित प्रथम अन्तर कलेज टिचर्स फुटसल प्रतियोगितामा न्यू ग्यालेक्सी च्याम्पियन बनेको छ ।   फिष्टेल एकेडेमीलाई ३–१ गोलले पराजित गर्दै न्यू ग्यालेक्सिले उपाधि जितेको ह...

थप पढ्नुहोस्

चितवन- यस बर्षको जाउँ है पोखरा अभियान शनिबार चितवनको पर्यटकीय केन्द्र सौराहबाट सुरु भएको छ ।   कालीका नगरपालिकाका प्रमुख विनोद रेग्मीले अभियान अन्तर्गत सौराहमा आयोजित छलफल कार्यक्रमको उद्घाटन गरे ।...

थप पढ्नुहोस्